eadarsha.com
बृहत् सरसफाइ अभियानको ४२ औं श्रुंखला
पोखरा, ५ चैत। बृहत् सरसफाइ अभियान ४२ औं हप्तामा पुगेको छ। पोखरामा शनिबार भएको कार्यक्रममा गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरि गौतमको राष्ट्रिय गानसँगै सहभागीले साथ दिएर अभियान शुरु गरिएको हो। पोखरा लेखनाथ महानगरपालिका-१३ मा भएको सरसफाइ अभियानमा गौतमलाई वडा नागरिक मञ्चका संयोजक आशवीर नेपाली, टोल विकास संस्थाका अध्यक्ष तिलक गुरुङ, महिला समन्वय […]