eadarsha.com
जेसीआईको अभ्यास तालिम समापन
पोखरा, ५ चैत। जेसीआई पोखराको कार्ययोजनाअन्तर्गत पर्ने अभ्यास तालिम सकिएको छ। कार्यक्रममा अभ्यास तालिम प्रशिक्षक छविलाल पौडेल र किरन केसीले सहजीकरण गरेका थिए। जेसीआई पोखराका अध्यक्ष शिवप्रसाद कोइरालाले अध्यक्षतामा भएको कार्यक्रममा भाइराज राना मगरले धन्यवाद र अनन्त प्रधाना·ले कार्यक्रम सञ्चालन गरेका थिए।