eadarsha.com
मातृशिशु अस्पतालमा अध्यक्ष भट्टराईलाई स्वागत
पोखरा, ३ चैत। बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालले, अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष शाल्रि्राम भट्टराईको सम्मानमा स्वागत गरेको छ । अस्पतालमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टराईलाई प्रमुख अतिथि सांसद शारदा पौडेल र मेडिकल सुपरिटेण्डेण्ट डा प्रेमराज पंगेनीले स्वागत गरेका थिए। बाटुलेचौर स्थायी बासिन्दा भट्टराईलाई मन्त्रीस्तरिय बैठकले अध्यक्षमा नियुक्त गरेको थियो । कार्यक्रममा सांसद पौडेलले स्वास्थ्य सेवा जनताको नैसर्गिक […]