eadarsha.com
‘नेपालकी छोरी’ विमोचन
पोखरा, १ चैत । म्यूजिक भिडियो ‘नेपालकी छोरी’ सोमबार सार्वजनिक गरिएको छ। नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, मगर लेखक संघका अध्यक्ष रुद्र सन्देश मगर र समाजसेवी भीमबहादुर श्रीष मगरले उक्त म्यूजिक भिडियो विमोचन गरेका हुन्। टार्इगर्स फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको उक्त म्यूजिक भिडियोमा मोडल सुनिता पुन मगरले नृत्य र अभिनय गरेकी छन्। गोविन्द […]