eadarsha.com
‘ना’मा भट्टराई
पोखरा, २८ फागुन । नेपाल हवाई खेलकुद संस्था (ना) को पोखरामा शनिबार भएको १५ औं साधारणसभा तथा सातौं अधिवेशनबाट योगेश भट्टराईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । भट्टराई यसअघि पनि अध्यक्ष थिए । कार्यसमिति प्रथम उपाध्यक्षमा सोभित बानियाँ, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, प्राविधिक उपाध्यक्षमा रविन गुरुङ, महासचिवमा वसन्तराज दवाडी, सचिवमा इन्द्रप्रसाद भण्डारी, कोषाध्यक्षमा कृष्णहरि सुवेदी, सहकोषाध्यक्षमा […]