eadarsha.com
वाषिर्कोत्सवमा रेडियो जननी अवार्ड र सम्मान
पोखरा, २८ फागुन। रेडियो जननीले विभिन्न व्यक्तिलाई जननी अवार्ड र जननी सम्मान प्रदान गर्दै स्थापनाको तेस्रो वाषिर्कोत्सव मनाएको छ । १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवस तथा जननीको चौथो वर्ष प्रवेश अवसरमा पोखराका २९ वटै वडाका क्रियाशील महिलाको समूहमध्ये उत्कृष्ट तीन समूहलाई जननी अवार्ड-२०७३ प्रदान गरिएको हो । यस्तै, विभिन्न क्षेत्रमा सक्रिय रही विशिष्ट योगदान पुर्‍याएका ११ महिलालाई […]