eadarsha.com
कास्की फुटसल संघमा लिगल
पोखरा, २४ फागुन । फुटसल खेल मर्यादित, व्यवस्थित र विकासका लागि भन्दै कास्की जिल्ला फुटसल संघ गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदमा नेपाल फुटसल संघको गठनपछि कास्की पहिलो शाखाको रुपमा विस्तार गरिएको हो । संघ जिल्ला खेलकुद विकास समितिमा ८९ औं खेलकुद संघको रुपमा दर्ता भएको छ । सञ्जय लिगलको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा सुशील केसी, सचिवमा प्रदीप […]