eadarsha.com
अलि मियाँका नाममा फुटबल
पोखरा, २३ फागुन । लोककवि अलि मियाँका नाममा पोखरामा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ। अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानद्वारा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पोखरा-१३ मा क्रियाशील मुस्िलम युवा क्लबको संयोजनमा प्रतिष्ठानले पहिलो पटक सेभेन ए साइड फुटबल कप प्रतियोगिताको आयोजना गर्ने जनाएको हो। चैत १३ देखि १९ गतेसम्म पोखराको माछापोखरीस्थित खेल मैदानमा प्रतियोगिता […]