eadarsha.com
सेभेन ए साइड फुटबल तयारी
पोखरा, ५ फागुन। आगामी शनिबारदेखि पोखराको मालेपाटन खेल मैदानमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। हालसम्मकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता स्थानीय मालेपाटन युनाइटेड क्लबले आयोजना गर्न लागेको हो। क्लबद्वारा बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी पहिलो पटक प्रतियोगिता गर्न लागेको जानकारी गराइएको हो। प्रतियोगिताका विजेताले एक लाख ५० हजार पाँच सय ५५ […]