eadarsha.com
नेपालीलाई आममाफी दिने
लेखनाथ, २० कात्तिक। पासपोर्ट तथा अन्य आवश्यक कागजपत्र नभएर गैरकानुनी रुपमा बसेका नेपालीलाई कतार सरकारले १ डिसेम्बर २०१६ सम्ममा आममाफी दिने भएको छ। रोजगारीको सिलसिलामा कतार आइसकेपछि विभिन्न कारणले संम्बन्धित कम्पनी छाडी लुकिछिपी काम गर्ने नेपालीलगायतलाई विना शर्त आफनो देश र्फकन निश्चित समयका लागि कतार सरकारले आममाफी घोषणा गरेको हो। गैरकानुनी रुपमा बसेका नेपाली नागरिकलाई […]