eadarsha.com
टर्कीमा सैनिक विद्रोह प्रयास
अंकरा (र्टर्की), १ साउन। टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या एक सय ६१ पुगेको शनिबार बताएका छन्। घटनामा एक हजार चार सय ४० जना घाइते भएका छन् भने सरकारले दुर्इ हजार आठ सय ३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमले […]