eadarsha.com
एपिएफलाई महिला भलिबलको राष्ट्रिय उपाधि
काठमाडौँ, १५ असार। सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल प्रहरीको नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो । यस क्रममा एपिएफले पुलिसलाई २५-१६, २५-२० र २५-११ ले हरायो । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सवोर्त्कृष्ट खेलाडीबाट पुरस्कृत […]