eadarsha.com
सङ्क्रमित आमाबाट स्वस्थ जुम्ल्याहा
चितवन, १५ असार। भरतपुर अस्पतालमा एक एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ जुम्ल्याहा बच्चा जन्मिएका छन्। बच्चाका बाबु पनि एचआइभी सङ्क्रमित नै हुन्। चितवनको माडी नगरपालिका घर भएका ती दम्पत्तिले यही असार ४ गते भरतपुर अस्पतालमा सुरक्षित बच्चा जन्माएका हुन्। उनीहरूबाट जन्मिएका दुर्इ छोराको स्वास्थ्य अवस्था राम्रो छ। सुरुमा परीक्षण गर्दा दुवै बच्चामा एचआईभी सङ्क्रमित भेटिएको छैन। […]