eadarsha.com
चितवनमा १० प्रतिशत रोपाइँ
चितवन, १५ असार। अन्तर्राष्ट्रिय हिलो तथा १३ औं राष्ट्रिय धान दिवस बुधबार चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। ‘धानअबालीको विकास सामुदायिक नर्सरीको आधार’ भन्ने मूल नाराका साथ जिल्लाका विभिन्न स्थानमा धान दिवस मनाइएको हो। भरतपुर उप-महानगरपालिका-२२, देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिटि्रट हवेलीले विशेष कार्यक्रम गरी धान दिवस मनाएको छ। सो अवसरमा […]