eadarsha.com
प्रजातान्त्रिक विचार समाजद्वारा बधाई
पोखरा, १५ असार। जिल्लाबाट प्रजातान्त्रिक विचार समाजको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी एवं सदस्यको सम्मानमा प्रजातान्त्रिक विचार समाज कास्कीले बुधबार बधाई एवं शुभकामना कार्यक्रम गरेको छ। केन्द्रीय सचिवमा निर्वाचित प्राडा वासुदेव भण्डारी, विन्दु पौडेल र वीरबहादुर कार्कीलाई बधाई तथा सम्मान गरिएको हो। त्यस्तै, शाखाका सदस्य एवं पे्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललाई दयाशंकर स्मृति राष्ट्रिय पत्रकारिता […]