eadarsha.com
कास्कीमा ३० प्रतिशत रोपाइँ
कास्कीमा हालसम्म ३० प्रतिशतमात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यलय कास्कीले जनाएको छ। यस वर्ष समयमै बर्षा भएकाले ३० प्रतिशत खेतमा धान रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रमेशप्रसाद कोइरालाले बताए। असार १५ सम्म कास्कीको करिब ५० प्रतिशत खेतमा धान रोपाइँ हुनसक्ने कोइराला अनुमान लगाउँछन्। कोइरालाले कास्कीमा २५ […]