eadarsha.com
पिस सिटीद्वारा विद्यालयलाई सहयोग
पोखरा, १४ असार। लायन्स क्लब अफ पोखरा पिस सिटीले तनहुँको एक विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र दमौली युनेस्को क्लबको सहयोगमा अरुणोदय, टक्रे भञ्ज्याङस्थित बाल विकास निमाविमा उक्त सामाग्री प्रदान गरिएको हो। क्लबका अध्यक्ष टंकराज अधिकारी, संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गानालगायतले विद्यालयका प्रधानाध्यापक रामजी सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापा […]