eadarsha.com
बालविवाह रोक्न बालबालिकै सक्रिय
पोखरा, १४ असार। बालविवाह न्यूनीकरणका लागि वडा बाल मञ्च पोखरा-२६ को आयोजनामा सराङकोटमा बालविवाह न्यूनीकरण विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ। प्रतियोगितामा मेथलाङ बाल क्बलका सुनिता तिमिल्सिना प्रथम, आदर्श बाल क्लबका सल्लाहकार धीरज थापा द्वितीय र सूयोर्दय बाल क्लबका प्रतीक्षा थापा तृतीय भएको वडा बाल मञ्चका अध्यक्ष रश्मी थापाले जानकारी दिइन्। कार्यक्रमका प्रमुख अतिथि सिर्द्धार्थ क्लबका […]