eadarsha.com
अलैंची व्यवसायीको विकास बोर्ड माग
लमजुङ, १४ असार। जिल्लाका अलैंची किसान तथा व्यवसायीले अलैंची खेती प्रवर्द्धन तथा बजारीकरणका लागि राष्ट्रिय नीति तय गर्न विकास बोर्ड गठन गर्न माग गरेका छन्। नेपाल अलैंची व्यवसायी महासंघ केन्द्रीय कार्यालयले लमजुङका किसान तथा व्यवसायीसँग गरेको अन्तक्रिर्यामा सहभागीले यस विषयमा सरकारको स्पष्ट राष्ट्रिय नीति आउनु आवश्यक रहेको बताए। उनीहरूले नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने कृषिजन्य […]