eadarsha.com
मेसीको सन्यास
पोखरा, १३ असार। अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडी मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। कोपा अमेरिकाको महत्वपूर्ण पेनाल्टीमा मेसीले गोल गर्न चुकेसँगै उनले सन्यास घोषणा गरेका हुन्। ‘मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ,’ उनले भने, ‘मैले जे जति गर्न सक्थें सबै गरेजस्तो लाग्छ तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दुःख लाग्दोरहेछ’ चिलीले अर्जेन्टिनालाई […]