eadarsha.com
आलै छ द्वन्द्वको घाउ
पोखरा, १२ असार। कास्की, हंसपुरका भरतमणि भट्टराईका ज्यानैभरि अहिले पनि बन्दुकका नालले चुटेका निलडाम छन्। दाँतजति सबै फुस्किएपछि प्लाष्टिकका दाँत हालेर भातसम्म खान सक्छन्। आँखा राम्रोसँग देख्दैनन्। मुन्टो दायाँ-बायाँ घुमाउन पनि मिल्दैन। द्वन्द्वका बेला माओवादी भएको आरोपमा राज्य पक्षले अपहरण गरेर उनलाई घाइते बनायो। १५ वर्षअघि माओवादीको आरोपमा अपहरणमा परेर राज्य पक्षबाटै घाइते बनाईएका भट्टराई […]