eadarsha.com
‘उद्योगी, व्यवसायी इमान्दार बन्नुपर्छ’
पोखरा, १२ असार। आफ्नो उद्योग र व्यवसायप्रति उद्योगी, व्यवसायी इमान्दार बन्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। उपभोग्य वस्तु खरिद गर्दा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर साथै तौल, उत्पादन र उपभोग्य मिति उल्लेख गर्नुपर्ने उनीहरूको भनाइ थियो। बाणिज्य तथा आपूर्र्ति व्यवस्थापन बिभाग, काठमाण्डौंद्वारा आइतबार पोखरामा आयोजित कार्यक्रममा सहभागीले यस्तो बताएका हुन्। अन्तक्रिर्याका सहभागीले […]