eadarsha.com
नीति व्यवस्था पालनामा सुधार
पर्वत, १२ असार। स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमनअर्न्तर्गत एलजिएएफ कार्यक्रमले जिल्लामा चालु आवमा गरेका काम र उपलब्धि सार्वजनिक गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्रले जिल्लाका २२ गाविस, एक नगरपालिका र जिविसमा सञ्चालन गरेको यो कार्यक्रमले वर्षभरि सम्पादन गरेका काम र स्थानीयस्तरमा परेको प्रभावबारे जानकारी गराएको हो। […]