eadarsha.com
शाखा अधिकृतलाई कालोमोसो
पाल्पा, १२ असार। जिल्ला शिक्षा कार्यालय पाल्पाको प्रशासन शाखाका अधिकृत रेशमलाल न्यौपानेलाई अज्ञात दुर्इ युवाले कार्यकक्षमा दुर्र्व्यवहार गरेका छन्। आइतबार मध्यान्ह कार्यकक्षमा काम गरिरहेको अवस्थामा माक्स लगाएका युवा अधिकृत न्यौपानेलाई मोसो लगाएर फरार भएका हुन्। माओवादी कार्यकर्ता बताउँदै आफूमाथि दुर्र्व्यवहार गरिएको शाखा अधिकृत न्यौपानेले बताए। एक्कासी ढोकाबाट पालैपालोभित्र पसेर दुर्व्यर्वहार गरेको उनको गुनासो छ। मोसो […]