eadarsha.com
दुर्घटना रोक्न डिमर्चा दर्शकमाझ
पोखरा, १२ असार। डिमर्चा व्याण्ड ट्राफिक सन्देशमूलक गीत लिएर दर्शकमाझ आएको छ। पप गीतमा छुट्टै पहिचान बनाएर दर्शकमाझ लोकप्रिय उक्त व्याण्डको ट्राफिक सन्देशमूलक गीतबाट सडक दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ। ‘ट्राफिक नियम पालना गरी दुर्घटनाबाट बचौं’, ट्राफिक प्रहरीले सिठ्ठी फुक्दा आफ्नो सवारी रोकौं’ बोलको गीतमा डिमर्चाले भिजुअल तयार पारेको हो। पोखरा र लेखनाथका सडक […]