eadarsha.com
भुजेल संस्कारअनुसार न्वारान
लमजुङ, १२ असार। लमजुङमा एक नवजात शिशुको भुजेल संस्कार एवं परम्पराअनुसार न्वारान गरिएको छ। जिल्लामै पहिलो पटक बेसीसहर नगरपालिका-१०, भीमसेनस्थानका उद्यमी कमल भुजेलकी छोरीको भुजेल संस्कार एवं परम्परा अनुसार न्वारान गरिएको हो। भुजेलका पुरोहित कृष्णबहादुर भुजेलले त्यसरी न्वारान गरेका हुन्। नवजात शिशु कृणबहादुरको दोस्रो सन्तान हुन्। त्यसअघि २०६५ सालमा जन्मिएका छोराको न्वारान गर्दा ब्राहृमणकै जस्तो […]