eadarsha.com
बिहानी बचतमा रक्तदान
पोखरा, १२ असार। पोखराको सभागृहचोकस्थित बिहानी बचत तथा ऋण सहकारी संस्था लिको छैंटौं वाषिर्कोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदानमा ४८ युनिट रगत सङ्कलन भएको छ। सञ्चार केन्द्र कास्कीका संयोजक धर्मराज अधिकारीले पहिलो रक्तदाता शिवकुमार भण्डारीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा अधिकारीले स्वास्थ्य व्यक्तिले हरेक तीन महिनामा रगत दिन सक्ने र त्यसले स्वास्थ्यमा कुनै […]