eadarsha.com
अखेटोपहारको नमूना सङ्कलन
चितवन, १२ असार। देशभरिबाट सङ्कलन गरी चितवनको कसरा र टिकौलीमा भण्डारण गरिएका वन्यजन्तुका अखेटोपहारको नमूना सङ्कलन र बार कोडिङ कार्य सुरु भएको छ। वन विभागअर्न्तर्गतका कार्यालयबाट सङ्कलित अखेटोपहार पूर्र्वी चितवनको सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा र निकुञ्ज विभागअर्न्तर्गतका निकुञ्ज र आरक्षबाट सङ्कलित अखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरिएको छ। ती अखेटोपहारको व्यवस्थापन […]