eadarsha.com
पोखरा-१८ को तालिम सकियो
पोखरा, १२ असार। वडा स्तरीय महिला समन्वय समिति पोखरा-१८ ले आयोजना गरेको अचार बनाउने, उद्घोषण एवं महिला शसक्तीकरण तालिम सकिएको छ। तालिम समापन कार्यक्रममा बोल्दै सांसद शारदा पौडेलले २१ औं शताब्दी महिलाको युग भएको बताउँदै केही गर्न सक्छु भन्ने आत्मविश्वासका साथ महिलाअघि बढ्नुपर्ने बताइन्। परनिर्भरताका कारण महिला हिंसा बढेको भन्दै उनले महिलाले सीप सिकेर स्वदेशमै […]