eadarsha.com
राप्रपा नेपाल कास्कीमा पुन
पोखरा, ११ असार। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीको अध्यक्षमा पुनः जयलाल पुन निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा अध्यक्षका प्रतिद्वन्द्वी नारायण गुरुङलाई १६ मतले पराजित गर्दै अध्यक्षमा पुन विजयी भएका हुन्। पुनले ९९ मत पाएका छन् भने गुरुङको पक्षमा ८३ मत पर्‍यो। दुर्इ सय ५७ मतदातामध्ये दुर्इ सयले मतदान प्रक्रियामा भाग लिएका थिए भने १८ […]