eadarsha.com
बेलायत इयुबाट अलग
काठमाडौ, १० असार। बेलायतमा भएको जनमत संग्रहमा युरोपीय युनियन (इयु)बाट बाहिरिने पक्ष विजयी भएको छ। इयुमा रहिरहने कि अलग हुने भन्नेबारे बेलायतमा बिहीबार ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा झण्डै ५१ प्रतिशत मतदाताले इयु छाड्ने पक्षमा मत दिएका छन्। प्रतिस्पर्धात्मक चुनावमा इयुमा रहिरहनु पर्छ भन्ने पक्ष थोरैपछाडि पर्‍यो। इयु छाड्न पर्ने पक्षमा एक करोड ७४ […]