eadarsha.com
अफ्गानिस्तानसहित चार देशमा जान रोक
काठमाडौँ, ९ असार।सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार रु. १० लाख उपलब्ध गराउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार रु. १० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए। काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु […]