eadarsha.com
आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु
काठमाडौं, ६ असार। आत्मघाती बम आक्रमणमा परी अफ्गानिस्तानको राजधानी काबुलमा सोमबार १२ नेपालीको मृत्यु भएको छ। आक्रमणमा परी सात जना गम्भीर घाइते छन्। १२ वर्षअघि इराकमा १२ नेपाली आतंककारी आक्रमणको निशाना बनेको घाउ सेलाउन लागेको बेला सोमबार काबुलमा विपत्ति दोहोरिएको छ। फ्रान्सेली दूतावासको सुरक्षा गार्डका रुपमा कार्यरत नेपालीमाथि सोमबार बिहान ५.४० बजे गरिएको भएको आत्मघाती […]