eadarsha.com
श्रीलङ्कामा बाढी, पहिरोबाट ६३ को मृत्यु
कोलोम्बो, ७ जेठ। श्रीलङ्काको कैयौ जिल्लामा जारी भारी वर्षा र त्यसका कारण आएको बाढी, पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६३ पुगेको छ। श्रीलङ्काली सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार यस पहिरोमा परी ६३ को मृत्यु हुनुको साथै सयौँ बेपत्ता भएका छन्। शुक्रबार श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार उक्त बाढीका कारण चार लाख ५० हजार […]