eadarsha.com
बग्दादमा विस्फोटमा ६९ को मृत्यु
बग्दाद, ५ जेठ। इराकको राजधानी बग्दाद र छिमेकी इलाकमा अवस्थित बजार र रेष्टुराँमा मङ्गलबार भएको शृखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ। चार छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरु भएको थियो। उक्त विस्फोटमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन्। मङ्गलबार अपराहृन सो विस्फोटहरू भएका थिए। सिया मुसलमान समुदायको बलियो प्रभाव […]