eadarsha.com
छ माओवादी घटकको निर्णय
काठमाडौँ, २९ बैशाख। विभिन्न छ माओवादी घटकले केही दिनभित्रै पार्टीएकता गर्ने निष्कर्ष निकालेका छन्। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बुधबार भएको संयुक्त छलफलमा माओवादी पार्टीीचको एकता आजको आवश्यकता भएको निष्कर्ष निकाल्दै एकताका लागि पहल गर्ने निर्णय गरेको हो। विवाद रहेका विषयलाई टुङ्ग्याउँदै जाने र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर एकताका लागि सबै पक्षले आ-आफ्नोतर्फबाट विशेष […]