eadarsha.com
बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय सम्मेलन
काठमाडौँ, २९ बैशाख। यस वर्षको बुद्ध जयन्तीको अवसरमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। यसअघि बुद्ध जयन्तीका अवसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्रमुखको अध्यक्षतामा बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिनिधि र ख्यात्रि्राप्त व्यक्ति नेपालमा बोलाएर ऐतिहासिक सम्मेलन गर्न लागेको यो पहिलो हो। सरकारले आगामी जेठ ६ र […]