eadarsha.com
एनसिडिएमसी नेपालको साधारणसभा
पोखरा, २९ बैशाख। सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल -एनसिडिएमसी) नेपाल स्याङ्जा शाखाको प्रथम साधारण सभा सोमबार स्याङ्जामा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि सञ्जाल नेपालका केन्द्रीय सदस्य दीपेन्द्र सुवेदीले कार्यक्रममा सञ्जालको विधान, कार्यनीति, रणनीति र आगामी योजनाबारेमा प्रकाश पारेका थिए। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष दोबबहादुर कार्की, फिल्ड अफिसर सम्झना वाग्ले, जिविसका योजना […]