eadarsha.com
कास्की जिल्ला अदालतमा लक्ष्यभन्दा बढी मुद्दा फस्यौर्ट
पोखरा, २९ बैशाख। कास्की जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दा फस्यौर्ट गरेको छ। आर्थिक वर्ष २०७२।०७३ को चैत्र मसान्तसम्म दुर्इ हजार ९७ नयाँ मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका एक हजार चार मुद्दा गरी चैत्र मसान्तसम्म कुल तीन हजार एक सय ८६ मुद्दा रहेकोमा एक हजार सात सय १२ मुद्दा फस्यौर्ट भएको […]