eadarsha.com
नीति तथा कार्यक्रममा तीन दलको चार संशोधन प्रस्ताव
काठमाडौँ, २७ बैशाख। सरकारले आइतबार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले १६ बुँदे संशोधन प्रस्ताव दर्ता गराएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आव २०७३/७४ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरी सम्बोधन गरेकी थिइन्। उक्त नीति तथा कार्यक्रममाथि संशोधन राख्न चाहने राजनीतिक दल तथा सांसदका लागि सोमबार बिहान ११ […]