eadarsha.com
म्याग्दीमा जिप दुर्घटना
पोखरा, २७ बैशाख। म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्। दरबाङबाट निस्कोट जाँदै गरेको ग१ज ५१०६ नंको बोलेरो जिप निस्कोट-४ कोदालीवाङको भलाबिसौनाको भिरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पाँच जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जना घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर बेनी […]