eadarsha.com
पर्यटन प्रवर्द्धनका नाममा पारिवारिक भ्रमण
पर्वत, २७ बैशाख। पर्यटन प्रवर्द्धनका निमित्त जिल्ला विकास समिति पर्वतले वाषिर्क लाखौँ बजेट विनियोजन गरे पनि त्यसको सदुपयोग हुन सकेको छैन। प्रत्येक वर्ष २५ देखि ३० लाखको हाराहारीमा पर्यटनको लागि रकम छुट्याइने गरे पनि पर्यटन प्रवर्द्धनको लागि भने खर्च हुने गरेको देखिँदैन। हालै पर्यटनका लागि नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण […]