eadarsha.com
छोराछोरीभन्दा भेडीगोठ प्यारो
पोखरा, २७ बैशाख। लमजुङ घलेगाँउका केशवहादुर गुरुङ उमेरले साठी कट्न लागे। यो उमेरमा पनि उनी हँसिला र जाँगरिला देखिन्छन्। गुरुङ भेडीगोठका मुखियासमेत हुन्। दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गाँउ घलेगाँउ नजिकैको भेडीगोठमा केशबहादुर भेटिए। त्यसो त, उनले नौ वर्षको उमेरदेखि आजसम्म भेडीगोठमा नै जीवन बिताउँदै आएका छन्। ‘नौ वर्षदेखि नै म भेडीगोठमा रमाउन थाले’-उनले भने-’अब बाँकी […]