eadarsha.com
सत्ता लोलुपताले देश बन्धक : डा. भट्टराई
चितवन, २७ बैशाख। नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक दलहरू सत्ताको पछि लागेका कारण देशले निकास पाउन नसकेको बताएका छन्। नयाँ शक्ति नेपाल चितवनले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले दलहरू सत्तालोलुप भएकै कारण प्राप्त लोकतन्त्र पनि गुम्ने खतरा बढेको बताए। दलहरू जालझेल गरेर सत्तामा पुग्नेमात्र दाउमा रहेको भन्दै उनले राजनीतिक स्थिरताले […]