eadarsha.com
‘मङ्सिरसम्ममा स्थानीय निर्वाचन ’
काठमाडौं, २५ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक वा मङ्सिरमा स्थानीय निकायको निर्वाचन गर्ने तयारी भएको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाच्ानको तयारी सुरु गर्न प्रहरी नेतृत्वलाई निर्देशनसमेत दिए। २०७४ माघ ७ गतेभित्रमा आम निर्वाचन हुने प्रधानमन्त्रीको भनाइ थियो।सरकारको काम, कारबाही प्रभावकारी बनाउन सत्तासाझेदार एकीकृत माओवादीसँग भएको […]