eadarsha.com
राजदूत फिर्तामा आपत्ति
काठमाडौँ, २५ बैशाख। व्यवस्थापिका-संसद्को शनिबारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए। सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत भएको दाबी गरे। सरकार परिवर्तनमा लागेको, राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेकोजस्ता आरोप लगाएर राजदूतलाई […]