eadarsha.com
अब खेलाडीलाई पेन्सन : पौडेल
पोखरा, २५ बैशाख। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले सरकारी क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा अपेक्षाकृत लगानी हुन नसकेको बताएका छन्। ‘खेलकुद क्षेत्रमा राज्यको तर्फबाट आवश्यक लगानी हुन नसक्दा खेलुकद क्षेत्रले सफलता प्राप्त गर्न सकेको छैन’-उनले भने। कुल बजेटको एक प्रतिशत बजेट खेलकुद क्षेत्रमा लगानी गर्न सकेमात्रै खेलकुदको स्तरमा बृद्धि हुने उनको भनाइ छ। […]