eadarsha.com
ट्राफिक व्यवस्थापन सुधार्छु : अधिकारी
पोखरा, २५ बैशाख। पोखरासहित कास्कीका सडकमा ट्राफिक व्यवस्थापन चुस्त बनाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले बताएका छन्। उनले पोखराको ट्राफिक व्यवस्थापन सुधारमा आफू लागिपर्ने बताए। शनिबार आयोजित पत्रकार भेटघाटमा उनले ट्राफिक व्यवस्थापनका लागि बिशेष योजना नै बनाएर अघि बढ्ने बताए। उनले भने-’केही समयपछि पोखराको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत देख्न […]