eadarsha.com
स्वतन्त्र पत्रकार संघ कास्कीको शुभकामना कार्यक्रम
पोखरा, २४ बैशाख। स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीले नववर्षको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण गरेको छ। संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, सल्लाहकारहरू नारायण कार्की, उमाकान्त शर्मा, दिलीप राई र जिल्ला अध्यक्ष वीरेन्द्र सापकोटाले संयुक्त रुपमा भित्तेपात्रो लोकार्पण गरेका छन्। कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार हुनुमा गौरव भएको बताए। आफ्नो स्वाभिमान […]