eadarsha.com
‘नागरिकको अधिकार सम्बोधन भएन’
पोखरा। २४ बैशाख। राज्यले नागरिकको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन गर्ने गरी आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको तथा भएका नीति तथा कार्यक्रमसमेत कार्यान्वयन नभएको एक कार्यक्रमका सहभागीले बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, पोखराद्वारा शुक्रबार आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सेवा प्रदायक, सेवाग्राही र सञ्चारकर्मीबीचको अन्तरसम्वादका सहभागीले नागरिकका […]